दफा ६३
अनुमतिपत्र नलिई परिचालकको काम गर्न नहुने
कुनै पनि व्यक्तिले परिचालक अनुमतिपत्र प्राप्त नगरी कुनै पनि सार्वजनिक सवारीमा परिचालकको काम गर्नु हुँदैन ।